नेपाल्स स्टार मोडल र नेपाल चुब्बी मोडलको अडिसन हुदै

by / December 27, 2017 Popular No Comments
Post23

सिद्धि मिडिया प्रा.लि. ले नेपाल्स स्टार मोडलको तेस्रो संस्करण र नेपाल्स चुब्बी मोडलको दोस्रो संस्करण आयोजना गर्ने भएको छ । मोडलिङ क्षेत्रमा बिगत लामो समय देखि काम गर्दै आएको सिद्धि मिडिया प्रा. लि. ले नेपाल्स स्टार मोडलको पहिलो र दोस्रो संस्करणको सफलता पछि पुन तेस्रो संस्करण सिजल लिएर आएको हो । त्यसैगरी नेपाल्स चुब्बी मोडलको पहिलो संस्करणमा पाएको उत्साहजनक प्रतियोगी र उनिहरु बाट प्राप्त हौसला र रुचिलाई ध्यानमा राखी पुनः द    ोस्रो संस्करणलाई पनि अगि बढाएको बारे आयोजक अमित शाह बताउछन् ।

नेपाल्स स्टार मोडल र नेपाल्स चुब्बी मोडलको अडिसन क्रमश यही जनवरी ६, १३ , २० र २७ का दिन सिद्धि मिडिया प्रा. लि. को कार्यालय कुलेश्वरमा हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *