फेशन सेक्रेट फेशन शो हुदै

by / March 5, 2018 Popular No Comments
Post23
10 AM to 4 PM
Nepali Chulo

काठमाण्डौं । नेपाल इन्टिच्युट अफ फेशन को आयोजनामा फेशन सेक्रेट नामक फेशन शोको दोस्रो संस्करण हुने भएको छ । पहिलो संस्करण बाट पाएको सफलता र हौसला बाट एन.आई.एफ ले दोस्रो संस्करण लिएर आएको हो ।
उक्त शोको लागि मोडलहरुको छनौट यहि मार्च ९ तारिख का दिन लाजिम्पाटमा रहेको नेपाली चुलो रेस्टुरेन्टमा हुने भएको छ ।
१६ बर्ष देखी ३५ बर्ष सम्मका मोडलहरुले अडिसनमा सहभागी जनाउन सक्ने छन् भने अडिसन बाट छानीएका मोडलहरुलाई पारिश्रमिक पनि उपलब्ध गराईने जानकारी आयोजकले गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *