मिस्टर एण्ड मिस सगरमाथाको अडिसन पौष १५ हुदै

by / December 23, 2017 Popular No Comments
Post23

फेशन इरा द्धरा आयोजित मिस्टर एण्ड मिस सगरमाथाको दोस्रो संस्करणको अडिसन यहि पौष १५ गते साइकल रेस्ट्रो जमलमा हुन गैरहेको छ ।
आयोजकका अनुसार अडिसन बाट छानिएका उत्कृष्ट प्रतियोगिहरुलाई बिभिन्न मोडलिङ सम्बन्धि ट्रेनिङ, मोटिभेसनल क्लास, पब्लिक स्पिकिङ क्लासका दिनुका साथै यस संस्करणमा बिजेतले २लाख नगदका र एक थान माउन्टेन बाईक पनि पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *