काठमाण्डौं / शुक्रबार साझ काठमाण्डौंको होटल हायतमा आइ इ सि कलेज अफ आर्ट एण्ड फेशनका ५१ जना विद्यार्थीहरुले बनाएका डिजाइनहरुको प्रस्तुती हेर्न लायक थियो । डिजाइर्नस रनवे २०१७ नाम दिएको उक्त शोमा मोडलहरु विभिन्न आर्कषक पहिरनहरुका साथमा स्टेजमा ¥याप शो गरेका थिए । जसलाई म्यानेज्मेन्ट नेक्टस् मोडल्स नेपालले गरेको थियो ।
केही तस्बिरहरु ……..