बर्षायामका लागि उपयुक्त केही ड्रेसहरु

by / July 11, 2017 Popular No Comments
Post23

बर्षायाम शुरु भइसकेको छ , झरी धेरैको प्रिय एवम् प्यारो सिजन हुने गर्दछ । बर्षाको समयमा घर बाहिर हिड्दा धेरै कुरा बिचार गर्नु पर्दछ । बर्षाको समयमा कस्तो कपडा तथा ड्रेसको छनौट गर्नाले आफुलाई अरु भन्दा भिन्न तथा आर्कषक बनाउदछ भनै कुरा सबैमा खेल्दछ ।
बर्षायामका लागि उपयुक्त केही ड्रेसहरु

१.    Culottes
बर्षायाममा प्रायजसो टि–सर्ट , सर्ट , कुर्ति आदीको प्रयोग गर्नु उपयुक्त हुन्छ । बर्षाको समयमा हल्का र खुल्ला पोशाक उपयुक्त हुन्छ । ऋगयिततभक ड्रेसले स्टाइलिस र आकर्षक देखाउन मद्यत गर्दछ ।

२.  Play suits
विभिन्न रङ्ग र डिजाइन पाइने एबिथ कगष्तक ले तपाईलाई आकर्षक देखाउदछ । लगाउन सहज तथा सरल हुनाले पनी यो बर्षाको समयमा अति उपयुक्त हुन्छ । एबिथ कगष्तक छनौट गर्दा नाइनल र कटनको कपडा छनौट गर्नु अति उपयुक्त हुन्छ ।

३.  Skirts
बर्षाको समय क्पष्चतक को प्रयोग अति उपयुक्त हुन्छ । बर्षाको समयमा अति नै सहज हुने हुनाले पनि स्कटको प्रयोग बढ्दै गएको पाइन्छ । यसको प्रयोगले लगाउन सहज , शरिर आकर्षक देखाउदछ ।

४.  प्लाष्टिकको जुत्ता
झरीमा प्लाष्टिकको जुत्ताको प्रयोग गर्नु उपयोगी हुन्छ । बर्षाको समयमा छाला तथा कपडाको जुत्ताको प्रयोग गर्नाले पानी झरीमा भिजेको खाण्डमा भारी हुने, जुत्ता छिटो फाट्ने साथै गन्हाउने गर्दछ ।  तेसैले प्लाष्टिकको जुत्ता तथा चप्पल उपयुक्त हुन्छ ।

बर्षाको समयमा कुनबेला कहाँ झरी पर्छ कै थाहा नै नहुने हुनाले, झरीको समयमा घर बाहिर निस्कीदा छाता, रेनकोट जस्ता सामानहरु लिएर निस्कनु उपयुक्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *