मेलर्बन फेशन फेष्टिभलका केही तस्बिरहरु

by / March 22, 2017 Popular No Comments
Post23

अष्ट्रेलियाको राजधानी मेलर्बनमा “The Virgin Australia Melbourne Fashion Festival” गत मार्च १ देखी शुरुभएर मार्च १९ मा सम्पन्न भएको थियो । बर्षे पिछे आयोजना हुने उक्त फेशन शो मा विभिन्न डिजाइनर हरुले आफ्ना उत्कृष्ट फेशन , आर्ट र क्रिउशन लाई दर्शकमाझ प्रस्तुत गर्ने गर्दछन् । हालसालै सम्पन्न भएको उक्त शो केही झलकहरु

Picture : Bijendra Kayastha ( BZN Kayastha) : Fashion/Runway Photographer

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *