मोडलिङ क्षेत्रमा पाइला बढाउदै मोडल पुरुषोत्तम मल्लिक

by / February 23, 2018 Popular No Comments
Post23

Details

  • Name : पुरुषोत्तम मल्लिक
    Age :
    Height :
    Complexion :

जन्मथलो बिरगंज भई  हाल काठमाडौंमा बसोबास गर्दै आएका पुरुषोत्तम कुमार मल्लिक उमेरले २२औं वसन्तमा प्रवेश गरेका छन् । ६ फिट उचाई भएका उनि सानै देखिको मोडलिङ प्रति रहेको बताउछन् । स्कुलले जिबनमा स्कुलमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुन उनि अतिनै उत्साहित हुदै सहभागिता जनाउने कुरा बताउँछन् ।

हाल साउथ एसियन इन्टिच्युट अफ मेनेज्मेन्ट, काठमाण्डौंमा बि.बि.ए. अध्यनरत उनले काठमाण्डौंमा अयोजना भएको “टप मोडल नेपाल २०१७” को उपाधी आफ्नो पोल्टामा पार्न सफल भएका छन् । मोडलिङको क्षेत्रबाट आफु र आफ्नो देशलाई विश्वमा चिनाउने अठोटका साथ उनि हाल आफ्नो शारिरिक सुग्गठनमा लागिपरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *