Anishma

by / February 24, 2017 No Comments
Post23

Details

  • Name : Anishma rajyalaxmi shah
    Age :
    Height :
    Complexion :

कक्षा ११ मा पढ्ने भक्तपुर निवासी अनिश्मा राज्यलक्ष्मि शाह जसले हालै काठमाण्डौं सम्पन्न भएको मिस सगरमाथाको उपाधी चुमेकी छिन । मोडलिङ्गको दुनियामा पहिलो खुड्किलो पार गरेकी अनिश्माले भविश्यमा सफल कलाकार बन्ने इच्छा छ । १७ बर्षकी अनिश्मा उक्त कायक्रममा सहभागिताले  आफ्नो ब्यक्तित्व विकासमा सहयोग मिलेको बताउछिन् ।

anishma-rl-12 ashisma-rl-rana2 FB_IMG_1487862520397

Leave a Reply

Your email address will not be published. Required fields are marked *