Dinesh Luitel

by / March 15, 2017 No Comments
Post23

Details

  • Name : Dinesh
    Age : 29
    Height : 5.9
    Complexion :

झट्ट हेर्दा नायक जिवन लुइटेल जस्ता देखिने दिनेश लुइटेल पेशाको हिसाबले एक बैंकर हुन । मोडलिङमा रुचि राख्ने दिनेश उचाइमा करिब ६ फिट अग्ला छन् । चर्चित गायक रुपक डोटेलको “आधा रातमा” बोलको गितबाट आफ्नो अभिनयको सुरुवात गरेका छन् । २९ बर्षिय दिनेशले पढाइको क्षेत्रमा मास्टर पुरा गरेका छन् । बिर्तामोडको सनराइज बैंकमा कार्यरत दिनेश स्थानिय क्षेत्रमा पनि मोडलिङमा सक्रिय लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *