Rajendra Chaudhary

by / November 1, 2017 No Comments
Post23

Details

  • Name : Rajendra Chaudhary
    Age :
    Height :
    Complexion :

सुदुर पश्चिमको कन्चनपुरमा जन्मस्थान भएका राजेन्द्र चौधरी, विगत एक बर्ष देखी काठमाण्डौं लाई कर्मथलो बनाई मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेको छन् । उमेरले २२औं बसन्तमा प्रवेश गरेका चौधरीले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफ्नो अभिनय दिइ सकेका छन् । ५ फिट ५ इन्च उचाई भएका राजेन्द्र आफ्नो सानै देखि मोडलिङ तथा अभिनयमा रुची रहेको बताउछन् । विभिन्न फेशन शो हरुमा सहभागीता जनाई सकेका उनी सर्घष गरे एक दिन अवश्य सफल हुनेमा विश्वस्त छन् । मेहेनतका साथ अभिनय र कला लाई अझै निखारता ल्याउदै सिने क्षेत्रमा राजेन्द्र स्थापित हुन चाहान्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *