इन्टरनेशनल फेशन विक दुबईमा प्रर्दशित केही डिजाइनहरु

by / November 29, 2017 Featured No Comments
Post23

हालै दुबईमा सम्पन्न भएको इन्टरनेशनल फेशन विक को पाँचौ संस्करणमा बिभिन्न १२ देशका फेशन डिजाइनरहरुले आफ्नो डिजाइन प्रस्तुत गरेका थिए । ओपुलेन्स इभेन्टस एल एल सि ले आयोजना गरेको उक्त फेशन शो दुबईको होटल सोफुटेलमा भएको थियो ।
उक्त शो आर्कषणमा अगस्थ रुइज, मोना अल मनसुरी का डिजाइनहरु केन्द्रमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post