“इरी तुलाधरले जितिन इन्टरनेश्नल को उपाधी”

by / July 10, 2018 Featured No Comments
Post23

फेशन इरा द्धारा आयोजित मिस टिन यसइइ को बिजेता इरी तुलाधर नेपालको प्रतिस्पर्धी गर्दै मिस टिन इन्टरनेश्नल अफ द इयर मा भागलिन थाइलेण्ड गएकी थिइन । १५ दिन सम्म चलेका बिभिन्न कार्यक्रममा सहभागी हुदै उनि सेकेण्ड रनरअप बन्न सफल भएकी छन् । बिभिन्न देशका ३० जना प्र्रतिस्पर्धीहरु सँगको प्रतिस्पर्धामा उनले यो उपाधी हात पारेकी छन् । नेपालले इन्टरनेश्नल प्रतियोगितामा भाग लिन पाउनु पनि चुनौति पुर्ण रहेको यो समयमा उनको यो उपलब्धि साचैपनि अनुकरणीय छ भनी बताउछन् फेशन इराका डाइरेक्टर आनन्द सिंह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post