उत्कृष्ट डिजाइनका साथ फेशन सेक्रेट सिजन २ सम्पन्न

by / April 16, 2018 Featured No Comments
Post23

काठमाण्डौ । गत शुक्रबार लाजिम्पाट स्थित नेपाली चुलोको भब्य हलमा फेशन सेक्रेट सिजन २ सम्पन्न भएको छ । नेपाल इन्टिच्युट अफ फेशनको आयोजना र  ड्रिम सर्च एजेन्सीको सहकार्यमा भएको उक्त कार्यक्रममा डिजाइनहरुका उत्कृष्टि डिजाइनहरु मोडलहरुले ¥याप वाक गरेर आफ्नो प्रस्तुती गरेका थिए । यस सिजनमा डिजाइनरहरु उत्कृष्ट बिर बिक्रम खड्का, नुदिना राई, सुमन शर्मा, अनिता लोहनी, बिजय के कहर का डिजाइनहरु प्रस्तुत गरेका थिए । नयाँ बर्षको पुर्व सन्ध्यामा सम्पन्न भएको उक्त शोमा डिजाइनरका कलेक्सनका साथमा डिजाइनर अन्चु पाण्डे द्धारा तयार गरेका डिजाइनहरुलाई  बच्चाहरु ¥यापमा आउदा हलको माहोल नै आर्कषक भएको थियो ।
आशिष पाण्डेको म्यानेज्मेन्टमा सम्पन्न भएको उक्त शोमा बिङ हुमन तथा क्यास्टोल का पश्मिीना कलेक्सनले पनि आफ्ना आउटलेट प्रस्तुत गरेका थिए जसलाई कोरियोग्राफ पुरन जोशीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post