केरा एक फाइदा अनेक (स्वस्थ्य देखि सुन्दरता सम्म)

Post23

केरा एउटा यस्तो फल हो जसको फाइदा धेरै हुन्छ र यसलाई सजिलै हाम्रो गाँउ , सहरमा प्रसष्त रुपमा पाउन सकिन्छ । हाम्रो स्वस्थ्य देखि सुन्दरता सम्मको लागी एकदमै महत्वपूर्ण फल केराका केही फाईदाहरु यस प्रकारका छन् ।

 केराबाट प्रशष्त इंस्र्टन इनर्जी मिल्ने हुनाले जसले कमजोरी हटाउदछ ।
 केरामा पाइने डायटरी फाइबरले हाम्रो रगतमा हेमोग्लोबिन बढाउदछ ।
 फाइबर र क्याल्सियम हुने हुनाले कोलिस्ट्रोल कम गर्छ ।
 केरामा पाइने भिटामिन B6 ले हाम्रो मेमोरी पावर बढाउदछ ।
 यसमा पाइने भिटामिन C ले गर्दा हाम्रो छालाको चमक बढाउनुको साथै कम उमेरको देखिन सकिन्छ ।
 केरा खानाले पेटमा रहेका अल्सरका ब्याक्टेरिया र्मछन र पेटको दुखाइ कम गर्छ ।
 केरामा प्रर्याप्त एन्टी अक्सिडेन्ट हुने हुनाले यसले क्यान्सरको खतरा समेत कम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post