छालालाई गोरो बनाउने चमत्कारी घरेलु उपाय

by / January 3, 2018 Beauty No Comments
Post23

सुन्दर मुहार अनी गोरो छाला कसलाईपो मन पर्दैन र तर बढ्दो बाताबरण प्रदुषण र धुलोले छालामा नकरात्मक असर पर्नुका साथै छाला कालो हुने, चाया पोतो आउनुका साथै अन्य बिभिन्न समस्या आउने गर्दछ । बिषादी युक्त खानपान, घाममा धेरै हिड्दा र छालाको सरसफाईमा ध्यान नदिदा पनि छाला कालो हुने, डड्ने सम्भावना हुन्छ । यहाँ हामी एउटा यस्तो घरेलु उपाय बताउन गैरहेका छौं जसको प्रयोगले विना कुनै साईडइफेक्ट तपाईको छालालाई गोरो र चम्किलो बनाउदछ ः–

आवश्यक सामाग्री ः– मह, चिनि, सुन्तला , कागती

प्रयोग बिधि ः–  शुरुमा मह, चिनि र सुन्तलाको जुसलाई राम्रो सँग मिलाउने र पेष्ट बनाउने । कागतीलाई बिच भागमा टुक्रा पार्ने र उक्त पेष्टलाई कागतीको टुक्राको सहायताले छालामा लगाउने र विस्तारै हल्का हातले बिस मिनेट सम्म मसाज गर्ने र मनतातो पानीको सहायताले सफा गर्ने  । यो बिधि लाई हप्तामा २÷३ पटक प्रयोग गर्न सकिन्छ । यो तरिका प्रयोग गरेको केही हप्तामै तपाईले फरक अनुभव गर्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post