छाला गोरो बनाउने तरीका खास पुरुषका लागी

by / March 27, 2017 Beauty No Comments
Post23

 महिलाको तुलानामा पुरुषले आफ्नो छालाको हेरचाहामा  धेरै समय दिदैन्न । धुँवा, धुलो तथा प्रदुशित वातावरणले गर्दा छालामा नकरात्मक असर पर्ने गर्छ त्यसैले हामीले हाम्रो छालाको हेरचाहमा अलि बढिनै ध्यान दिनु पर्ने हुन्छ । बजारमा पाइने विभिन्न केमिकलयुक्त सामानहरुको प्रयोगले केही समय काम गरे जस्तो देखिएतापनि यस्को प्रयोग पश्चात हाम्रो छालामा नकारात्मक असरहरु देखा पर्दछन् । हाम्रो घरमानै उपलब्ध हुने केही सामानहरुको प्रयोग बाट पनि हाम्रो छाललाई प्राकृतिकरुपले गोरो बनाउन सकिन्छ ।

आवश्यक सामाग्रीहरु :
–    चामालको पिठो (२ चम्चा)
–    बेसार (आधा चम्चा)
–    कागतिको रस (४ चम्चा)

माथि उल्लेखित सामाग्रीहरुलाई राम्ररी मिक्स गरेर पेष्ट तयार पर्नुहोस् । उक्त पेष्टलाई अनुहारमा लगाउनु अघि राम्रो सँग अनुहार सफा गर्नुहोस र पेष्टलगाउनुहोस । पेष्ट पुर्णरुपमा सुकिसके पछि उक्त पेष्टलाई सफा पानीले सफा गर्नुहोस र फरक हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post