जाडो मौसममा छालालाई कसरी स्याहार गर्ने

by / February 13, 2018 Beauty No Comments
Post23

जाडो मौसममा छाला फुटेर हैरान हुनुहुन्छ ? हामी बताउँछौ तपाईलाई केही यस्ता उपायहरु जसले तपाईहरुले छालाको फुट्ने समस्याबाट छुट्कारा पाउनुहुनेछ ।
जाडोमा सुख्खा मौसम हुन्छ त्यसमा पनि चिसोका कारणले हामी पानी कम खाने बानीले हाम्रो छालामा असर गर्ने गर्दछ । चिसो हावा, सुख्खा मौसम अनी धुलोको कारणले शरीर खुल्ला देखिने भाग बिशेषगरी अनुहार, ओठ, हातगोडामा बढीनै समस्याहरु देखिने गर्दछ । यस्तो समस्या बाट बच्ने उपायहरु यस प्रकार छन् ः

–    पानीलाई मनतातो बनाएर प्रसस्तै मात्रामा पिउने गनु पर्दछ ।
–    हरीयो सागपात, गाँजर, मौसमीे फलफुल दैनिक खानु पर्दछ ।
–    हातगोडा तथा अनुहार मनतातो पानीले सफा गरेर लोसन वा मोस्चराइजर प्रयोग गर्नु पर्दछ ।
–    यदी तपाँइको छालामा चिल्लोपना छ भने चिल्लोपना कम भएको लोसन वा मोस्चराइजर प्रयोग गर्नु पर्दछ ।
–    घाममा निस्कनुहुन्छ भने आफ्नो छालालाई कभर गरेर अथवा सनब्लक क्रिमको प्रयोग गर्नु राम्रो हुन्छ ।
–    ओठ फुट्ने समस्या छ भने लिपगार्ड तथा लिपबामको प्रयोग गनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post