पाल्पामा पहिलो पटक फेशन डिजाइन प्रतियोगिता

by / September 24, 2018 Featured No Comments
Post23

पाल्पामा पहिलो पटक फेशन डिजाइन प्रतियोगिता सम्पन्न भएको छ । ह्यापी नेपालले आयोजना गरेको उक्त प्रतियोगितामा लक्ष्मि विकले तयार पारेको डिजाइन उत्कृष्ट हुदेै उपाधी जित्न सफल भइन ।


१५ जना फेशन डिजाइनरहरु सहभागी भएको उक्त प्रतियोगितामा डिजाइनरहरु स्वयंले ड्रेसमा क्याटवाक गरेका थिए ।
प्रतियोगितामा नेभरा वुटिक एण्ड फेशन डिजाइनिङकी मुना राना, अनिता कलेक्सनकी अनिता राना र टेलिभिजन पत्रकार प्रेरण केसीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post