भोएज अफ क्रिएशन – ३ (A complete fashion designer competition)

by / August 4, 2017 Featured No Comments
Post23

काठमाण्डौं । नेपाल इन्स्टिच्युट अफ फेशन ले आयोजना गरेको डिजाइनर कम्पिटिशन भोएज अफ क्रिएशनका पछिल्ला दुई संस्करणको सफलता पश्चात आफ्नो तेस्रो कम्पिटिशन लिएर आएको छ । फेशन डिजाइनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहाने प्रतिभाशाली डिजाइनरहरुको लागि यो एउटा उपयुक्त माध्यम हुन सक्दछ ।


गत संस्करणमा चर्चित भारतीय कलाकार राहुल रोए लगायत नेपालका चर्चित कलाकारहरु फेसन भोएजका मुख्य आकर्षकका रुपमा रहेको थिए। यस्तै यसपटक पनि सो स्टपरहरुको साथमा कार्यक्रमलाई मनोरञ्जनात्मक बनाइने आयोजकले जनाएको छ। ट्यालेन्टेड योङ फेसन डिजाइनरलाई इन्टरनेशनल स्टानडर्डमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।
उक्त कार्यक्रम दरबारमार्ग स्थित होटल अन्नपुर्णमा September 15, 2017 सम्पन्न हुने आयोजक द्धारा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post