मनसुनमा कपालको ख्याल कसरी गर्ने

by / July 5, 2017 Beauty No Comments
Post23

चम्किलो एवम् कालो मुलायम कपालले सबैलाई आकर्षित गछ नै, आफ्नो कपाल बनाउने बहानामा लापरबाही गर्नाले कपाललाई खारब बनाउन सक्छ । तपाई गर्ने सानो लापरबाही ले पनि तपाईको कपाल फूल्ने, सुख्खा हुने तथा कपाल झर्न हुन सक्दछ ।
यो मनसुनको समयमा कपालमा विभिन्न किसिमका सम्याहरु आउन सक्दछन् । मनसुन आएपछि कपाल कडा हुने, रुखोपना हुने आदी समस्याहरु आउने गर्दछन् । मनसुनका लागि केही उपायहरु जसले तपाइको कपाल लाई सुरक्षित र आर्कषक बनाउन सहयोग पु¥यार्उदछ ।
१) पानी परेको बेला कपालको कसरी सुरक्षा गर्ने ।
>   पानी परेको बेलामा कपाल लाई छोटो बनाउने ताकी कपालमा भरेको पानी नपरोस , जसले गर्दा कपाल कुट्केर जान बाट रोक्दछ ।
>   हप्तामा १ दिन कपालमा पोषणको लागि तेल लागाएर मसाज गर्नुस ।

२) पानी परेको बेलामा के नगर्ने ।
>  बर्षाको पानीमा कपाल भिज्नबाट बचाउनुस । खासगरी मनसुनको समयमा प्रदुषण मिश्रित बर्षा हुने भएकाले तपाइको कपाल रुखो, र सुख्खा पाना ल्याउदछ ।
>   भिजेको कपालमा काइयोको प्रयोग नर्गनुस किनकी यसो गर्दा तपाइको कपाल टुट्ने गर्दछ ।
>    चिसै कपाल ड्राई नर्गनुस । ड्राई गर्ने नै हो भने कपाल केही सुके पछि मात्र गर्नुस । जसले कपाल लाई टुक्रिन बाट जोगाउदछ ।
>  रसायनिक पर्दाथको प्रयोग नर्गनुस ।

    सामान्य कपालको लागी
यदि कपाल धोएको तिन या चार दिन पछाडी चिपचिप भयो भने सम्झनुस तपाइको कपाललाई हेरचाह गर्नु पर्ने भयो । यसको   समाधानको लागि तपाई शेम्फु र कन्डिस्नरको प्रयोग गर्दा उत्तम हुन्छ ।

   कपालको  सुरक्षा

   मनसुनमा कपालको लागी निम्न कुरामा ध्यान दिनुस
>   मनसुनको समयमा बजारमा पाइने बिभिन्न प्रकारका स्याम्फु र कन्डिस्नरको प्रयोग कम गर्ने तर हेयर स्प्रे बाट टाढै रहनुस ।
>  कपाल धुदा खेरी कन्डिस्नरको प्रयोग कपाल जरा सम्म पुग्ने गरी मात्र प्रयोग गर्नुहोस ।
>  सन्तुलित खाना तथा प्रोटिन युक्त खानाको प्रयोग गर्नुहोस साथ साथै प्रशस्त मात्रामा पानी , साग शब्जी खानुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post