मसाज गर्नुका ६ फाइदा हरु

Post23

काठमाण्डौं । स्वस्थ्य र सुन्दर शरिर कसलाई पो मन पर्दैन र ।  के तपाई लाई थाहा छ मसाज गर्नाले विभिन्न समस्याको समाधान पाउन सकिन्छ । आज हामि तपाई मसाजका केही फाइदा हरु जानकारी गराउदछौं ।

१) तौल घटाउन –  आस्र्चयमा पर्नुभएहोला तर बास्तवमा रेगुलर मसाज बाट शरिरको बजन तथा सुन्दर त्वचाको लागि पनि यसले सहयोग गर्दछ । मसाज गर्नाले बल्ड र्सकुलेसनमा पनि सहयोग गर्दछ ।
२) दुखाईमा राहात –  रेगुलर मसाजले शरिरमा विभिन्न कारण हुने दुखाई राहात महशुस गर्न सकिन्छ । मसाज बाट शरिरको मांसपेसीहरुमा स्फुर्ति आउदछ ।
३) स्ट्रेस तथा डिप्रेशनमा राहात –  मसाज गर्नाले शरिरमा स्फुर्ति आउने हुनाले विभिन्न खाले तनाब तथा डिप्रेशनको शिकार बाट केही हदसम्म आराम को महशुस गारउदछ ।
४) अनिन्द्राको लागि सहि उपाय –  यदी तपाई नियमित निद्रा आउदैन भनै शरिरको मसाज गर्नुस तपाईलाई मिठो निन्द्रा लाग्छ ।
५) ब्लड प्रेसर कम –  नियमित मसाज गर्नाले ब्लड प्रेसरर्ला केही कम गर्न सकिन्छ ।
६) टाउको दुखाइमा राहात – टाउको दुखेको बेलमा विस्तारै मसाज गर्नाले केही हलुका तथा आराम को अनुभब गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post