“मिस कलेज पाल्पा” को उपाधी सोफिया शाक्यले जितिन

by / February 12, 2018 Featured No Comments
Post23

एम.बि इन्टरनेशनल ले आयोजना गरेको मिस कलेज पाल्पाको उपाधी तानसेनकी सोफिया शाक्यले हात पारेकी छिन् । त्यसै गरि निकिता शाही फस्ट रनर अप र ईशा सिंह ले क्रमश ः फष्ट र सेकेण्ड रनर अप हुन सफल भएका थिए भने भ्युअर च्वाइसको उपाधी अस्मिता पिसी ले आफ्नो पोल्टामा पार्न सफल भएकी थिइन् ।
पहिलो पटक पाल्पामा आयोजना भएको उक्त प्रतियोगितामा पाल्पा जिल्लका १५ वटा भन्दा बढी कलेजबाट ५० जना भन्दा बढीले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post