शनिबार साँझ याक एण्ड यति भएको फेशन शो को झलक (फोटो फिचर)

by / September 5, 2017 Featured No Comments
Post23

काठमाडौं । राजधानीमा शनिबार साँझ सहरका फेसनपारखीहरुले एक भिन्न प्रकारका क्रिएटिभ डिजाइनहरुको अवलोकन गर्ने अवशर पाएका थिए ।
नमुना कलेज अफ फेशन टेक्नोलोजिले आयोजाना गरेको रिकोरेन्जा डि ला मोडा शिर्षको फेशन शोमा उक्त कलेजका ११औं ब्याजका बिद्यार्थीहरुले फेसन सम्बन्धी आ–आफ्ना डिजाइनका वपेनियन सो गरेको थिए । जसमा क्रिएटिभ वेयर अन्तर्गतका पहिरनहरुका   डिजाईहरु धेरै आकर्षक थिए । त्यस्तै, अर्को रोचक मोर्डन सिक्वेन्स थियो । जहाँ पार्टीसिपेन्सहरुले मोर्डन पहिरनहरुमा जस्तै फर्मल पाईन्ट सर्ट, स्र्कटमा ¥याम्प शो गरेका थिए । यस लगायत करर्पोरेट वेयरमा भने विषेश गरि महिला ले लगाउने फर्मल वेयर जस्तै एयरहोस्टेस, बैँकर लगायतका वेयरहरु थिए र पर्सनालिटी कस्तो हृनृपर्छ भन्नेबारे यो सिक्वेन्सले पुष्टिकरण गराएको थियो ।


अर्को एउटा थिम थियो जहाँ भने परम्परागत भारतिय संस्कृति झल्कने पहिरनहरुको  शो भएको थियो । जहाँ संस्कृति झल्कने पहिरन थिए र धेरै थरिको गरगहना को सिक्वेन्स रहेको थियो जस्ले गर्दा भारतिय संस्कृतिक परम्परा बारे जानकारी दिएका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post