सुशान्त काजी श्रेष्ठले ‘म्यान अफ दि इयर २०१८’ नेपालको प्रतिनिधित्व गर्दै ।

by / August 23, 2018 Featured No Comments
Post23

हालै सकाठमाण्डौमा  सम्पन्न भएको मिष्टर काठमाण्डौं २०१८ मा १० प्रतियोगीलाई पछि पार्दै  विजेता बनेका श्रेष्ठले
३१ देखि ३१ अगष्टसम्म थाइल्याण्डमा आयोजना हुने ‘म्यान अफ दि इयर २०१८’  प्रतियोगितामा  उनी  नेपालको प्रतिनिधित्व गर्दै छन् ।


उक्त कार्यक्रममा ‘नेपाली कलासंस्कृति र भेषभुषा अन्टराष्ट्रिय क्षेत्रमा चिनाउँन यो एक महत्वपुर्ण अवसर हो’ श्रेष्ठ भन्छन् । उनले नेपाली कलासंस्कृति झल्कने बिभिन्न पोसाक कार्यक्रमका लागि आफुले तयार पारेको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post