स्वस्थ्य शरिरको लागी केही उपायहरु

Post23

भागदौड र ब्यस्त जिवनमा स्वस्थ्य हुनु अति आवश्यक हुन्छ । शरिर स्वस्थ्य भएमा मात्र हामीले सोचे अनुसार काम गर्न सकिन्छ ।
आजभोलीको भाग दौड पुर्ण जिवनमा के हामीले हाम्रो स्वास्थ्यलाई समय दिएका छौ त ? हामी आफ्नो करिअर बनाउने धुनमा आफ्नो स्वस्थ्यलाई नजरअन्दाज गर्दा विभिन्न समस्याहरु देखापर्न सक्दछन् । आफ्नो व्यस्त समयका बावजुद केहि उपयोगी तरिकाहरु अपनाएको खण्डमा केही हद सम्म स्वस्थ्य रहन सकिन्छ ।

१.  स्वस्थ्य रहनको लागि दिनको ८ घण्टा मात्र सुत्नु उपयुक्त हुन्छ ।
२.  के हामीले खाने खानेकुरा टाइम अनुसार छ त ? स्वस्थ्य शरिरको लागी खानाको टाइमिङ अपरिहा¥य छ । टाइममा खाना खाने गरिएन भने बिभिन्न खाले समस्याहरु आउन सक्दछन् त्यसैले खाना खाने टाइमा मिलाएर खानुहोला साधारण तया दिनमा २÷३ पटक खानेकुरा खादा राम्रो हुन्छ ।

३.  स्वस्थ्य रहनको लागी ब्यायाम गर्नु अतिनै आवश्यक हुन्छ । ब्यायाम गर्नाले हात खुट्टाका नाशाहरु तन्किने र फुक्ने हुनाले रक्त संचार राम्ररी हुन पुग्दछ । आफ्नो ब्यस्थाताको बावजुत विहानको समयमा कम्तिमा पनि १५÷२० ब्यायाम गर्नु उपयुक्त हुन्छ ।

४.  खानामा क्याल्सियम युक्त खानेकुराहरुको बढी प्रयोग गर्नुहोस्  । क्याल्सियमले हाड तथा जोर्नीलाई मजबुत बनाउने कार्य गर्दछ ।

५. स्वस्थ्य शरिरको लागी धुम्रपान तथा मध्यपान बाट टाढै रहनुहोस् ।

भागदौड र ब्यस्त जिवनमा स्वस्थ्य हुनु अति आवश्यक हुन्छ । शरिर स्वस्थ्य भएमा मात्र हामीले सोचे अनुसार काम गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Post By RelatedRelated Post