कमल मान सिहको नयाँ भिडियो – पर्खाइको पिडा २

by / 6:14 am No Comments

गायक कमल मान सिंहले लामो समय पछि पर्खाइको पिडा २ नामक आफ्नो म्युजिक भिडियो दर्शक माझ लिएर अएका छन् । शब्द र संगित गायक स्वयमको छ भने एरेन्ज शैलेन्द्र प्रधानल गरेका छन् । ज्ञानेन्द्र शर्माको कोरियोग्राफिमा मोडलहरु दिपक घिमिरे र मरिस्का मेरी पोखरेल ले अभिनय गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *