गौरब र प्रियंकाको अन्जानैमा माया बसेछ

by / 2:15 pm No Comments

बफिन्स ९८ समुहले आफ्नो नयाँ गीत “अन्जानैमा बसेैछ माया” का साथ दर्शकमाझ आएका छन् ।
भड्किएको आत्माको कथा बस्तुलाई अधारमानी पुरानो दरबारमा कलात्मक ढंगबाट भिडियोलाई प्रस्तुत गरिएको छ । जसलाई निर्देशन जीवन भाईले गरेका छन् भने उक्त भिडियोमा गौरब पहारी, प्रियंका सिंह साथै निर्देशक स्वयम् देखिएका छन् । गायक संजीव गुरुङको स्वर र शब्द रहेको गितलाई युवराज पौडेलले छायाँकन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *