‘घुम्न जाउँ है इन्जिन गाडीमा’ भन्दैछन् नायक प्रदिप खड्का

by / 10:09 am No Comments

पछिल्लो समयका चर्चित नायक प्रदिप खड्का द्धारा अभिनित चलचित्र लिलिबिली को टाइटल गित ‘घुम्न जाउँ है इन्जिन गाडीमा’ बोलको गीत सार्बजनिक भएको छ । उक्त गितमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ । एकतारे को शब्द र एस. डि योगीको स्वर तथा संगित रहेको उक्त गितलाई कविराज गहतराजले कोरियोग्राफि गरेका छन जसको दृस्य स्कटल्याण्डमा खचिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *