चमेलीमा प्रियंकाको धमाकादार डान्स

by / 2:55 pm No Comments

नयाँ नेपाली फिल्म लालटिनको “चमली  बोलको गितको भिडियो आज रिलिज गरिएको छ । किरण मिचेलको शब्द र संगितमा रहेको गितमा गायिका आश्था राउतले स्वर दिएकी छिन् । चमली नामको गितमा नायिका प्रियंका कार्की र दयाहाङ राइ लाइ देखाइएको छ । उक्त म्यूजिक भिडियोमा नायिकाले उत्कृष्ट डान्स गरेको देख्न सकिन्छ ।

http://<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xCyk3IOLeJA” frameborder=”0″ allowfullscreen></iframe>

Leave a Reply

Your email address will not be published. Required fields are marked *