चलचित्र कान्छिको नयाँ गित सार्बजनिक

by / 10:15 am No Comments

 लामो समयको अन्तराल पछि स्वेता खड्का अभिनित चलचित्र कान्छिको  “यो जिउ दाउमा लाउने” बोलको नयाँ गित सार्बजनिक भएको छ । दयाहाङ राई र स्वेता खड्का अभिनित उक्त गितमा स्वर धर्मेन्द्र सेवानको रहेको छ भने संगित अर्जुन पोख्रेलले दिएका छन् । फागुन ४ गते बाट देशै भरिका हलहरुमा आउने उक्त  चलचित्रको निर्माता स्वेता खड्का र शैलेस खड्का छन् भने आकाश अधिकारीले निर्देशन गरेका छन् । यस चलचित्रमा दयाहाङ राई, स्वेता खड्काका साथै अनु शाह, कामेश्वर चौरासिया, निर शाह आदी कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *