चलचित्र ‘कृ’ मा समाबेश “मैले जानी नजानी” बोलको गित सार्बजनिक

by / 11:43 am No Comments

काठमाण्डौंमा पत्रकार सम्मेलनको आयोजनागरी  चलचित्र ‘कृ’ मा  भएको “मैले जानी नजानी” बोलको गित सार्बजनिक गरिएको छ । उक्त गितमा नायक अनमोल के.सी. र नायिका अदिती बुढाथोकीलाई देख्न सकिन्छ ।
रोदित भण्डारी को स्वर, शब्द र रोदित र विशेष पाण्डेको संगितलाई विक्रम लामा र एन्जिला खत्रीले कोरियोग्राफी गरेका छन् । स्कटल्याण्डलाई लोकेशन बनाइएको उक्त गितको भिडियोलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका छन् । फिल्म यही माघ २६ गतेबाट रिलिज हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *