चलचित्र लिलिबिलिको ट्रेलरमा प्रियंका कार्की पनि अटाइन

by / 4:23 am No Comments

नायक प्रदिप खड्काले मंहगो पारिश्रमिक लिएको भनिएको फिल्म लिलिबिलिको ट्रेलर सार्बजनिक भएको छ ।

उक्त ट्रेलरमा नायक प्रदिप खड्का र नव नायिका जस्सिता सुब्बा बिचको प्रेम देख्न सकिन्छ ।

निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिलिममा अनुप बिक्रम शाही नेगेटिभ रोलमा देखिएका छन् भने नायिका प्रियंका कार्कीलाई पनि उक्त ट्रेलरमा अटाइएको छ ।

युरोपका रमणिय ठाँउहरुमा सुटिङ गरिएको उक्त फिल्म आगामी चैत्र ३० गते बाट दर्शक माझ आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *