“छक्का पन्जा २” को शिर्ष गित सार्बजनिक

by / 4:50 am No Comments

यो बर्ष प्रतिक्षाको साथ हेरिरहेको “छक्का पन्जा २” को शिर्ष गित रिलिज गरिएको छ । ‘ए दाजु’ बोलको गितमा आल्मोडा राना उप्रेति र सुजता बर्माको स्वर तथा अल्मोडाको संगीत रहेको गीतमा प्रिन्स र दिपराज गिरीको शब्द रहेको छ।

असोज ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र  लाई  दिपाश्री निरौलाले निर्देशन गर्नु भएको चलचित्रमा दिपकराज गीरि, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *