दर्शकको मन जित्दै शत्रुगतेको नयाँ गित “रुपै मोहनी”

by / 4:28 am No Comments

काठमाण्डौं ।  यही डिसेम्बर २९ मा रिलिज भएको शत्रु गते फिल्मको नयाँ गित “रुपै मोहनी” लाई एक दिनमै १० लाख भन्दा बढी दर्शकले हेरी सकेका छन् । एक हप्ता अघि मात्र छायाङकन सम्पन्न भएको गितमा गायक टंक बुढाथोकी र गायिका मिना निरौलाको स्वरमा रहेको उक्त गितमा ३ जोडी कलाकारहरुले निृत्य प्रस्तुत गरेका छन् जसमा पल साह र आचल शर्मा , हरीवंश अर्चाय र दिपाश्री निरौला, दिपकराज गिरि र प्रियंका कार्की छन् ।
उक्त फिल्म यही चैत ९ गते देशैभरी प्रर्दशनको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *