दिनेश थापा र सिमा भण्डारीको मौलिक तिज कोशेली “पाउजु बरिलै…”

by / 1:53 am No Comments

बजारमा बिगतका बर्षहरुमा जस्तै यस बर्षपनि तिज नजिकिदै गर्दा कलाकारलाई उत्तिकै चटारो बढेको छ । लोकप्रिय गायक तथा मोडल दिनेश थापा र गायिका सिमा भण्डारीको मौलिक तिज कोशेली “पाउजु बरिलै…” भर्खरै बजारमा आएको छ । दिनेश थापा र सिमा भण्डारीको स्वरमा सजिएको यस गित दिनेश थापाकै संगित छ भने शब्द दिनेश थापा र सरोज लामिछानेको रहेको छ । रकेश वलीको संगित संयोजनमा तयार भएको यस गितको भिडियो बिक्रम चौहानले निर्देशन गर्नुभएको छ । प्रकाश खड्काको छयांकन तथा मिलन विश्वकर्माको सम्पादनमा बनेको यस गितको भिडियोमा मोडल ऋतु तामाङ्ग र दिनेश थापाको नृत्य÷अभिनय निकै जमेको देखिन्छ । गोर्खा चौतारी म्युजिक प्रा. लि. ले बजार ब्यवस्थापन गरेको यस गितमा उमेर पुगेकी दिदी र भाई बिचको ठट्टौली शब्द शमेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *