युसुफको तिम्रो नयनमा अनु शाह र समिमको यस्तो रोमान्स (भिडियो सहित)

by / 4:18 pm No Comments

पछील्लो समय खाडी मुलुककतारलाई प्याटफर्म बनाएर नेपाली सांगीतिकआकाशमाचम्कने कलाकारहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । यसैक्रमबाटै उदाएकागायकहुनयुसुफखान । मेलिडियस स्वरको धनी युसुफको जादुमायआवाजको कारण कतारमादर्जनौ कार्यक्रममाआफ्नो प्रस्तुतीदिएर हजारौलाई मोहितबनाईसकेका छन । यिनै गायकको साङितिकयात्राको पहिलो कोशेली स्वरुपनयाँगीततथा भिडियो सार्वजनिकभएको छ । “युसुफ”नामकएल्बममा समेटिएको ”तिम्रो नयन”बोलको भिडियोलाई ‘ आर्टिस्ट नेपाल’ले सार्वजनिक गरेको छ ।


यस आधुनिकगीतमा स्वर र शब्द रचनायुसुफखानआफैले गरेका छन् भने कल्याण सिंहले संगीत भरेका छन् । राजाधानीको डोरेमी स्टुडियोमाप्रदिपजोशीले यस् गीतको संगीत संयोजन गरेका छन ।  भने त्यस्तै म्युजिक भिडियोमा अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेको सम्पादन रहेको छ । गीतलाई संचारकर्मी तथा संचारकर्म संगै म्युजिक भिडियो तथा बिज्ञापन निर्देशनमाआफ्नो पहिचानबनाईसकेकानिर्देशकनव ढुंगेलले निर्देशन गरेकाहुन । ढुंगेल “आर्टिस्ट“ म्यागजिकतथा आर्टिस्टनेपाल डटकम काप्रधान सम्पादकहुन ।


यसै म्युजिक भिडियोमामोडलिंग क्षेत्रमा डेब्यु गरेका समिमखानलाई मोडल तथानायिका अनु शाहले साथदिएकि छिन् ।  जे एस कृयसनहाउसको ब्युटिफुल वार्डड्रबमातथानन्दाअधिकारीको मेकअपमादुबै आर्टिस्टहरु आकर्शक देखिएका छन । धादिङको रमणीयस्थल बेनिघाट बिगफिगमा छायांकन भएको भिडियोमादुवै मोडलको आकर्षण प्रस्तुती देख्न सकिन्छ ।
। वैदेशिक रोजगारीको शिलशिलामाकतारमा रहने गायकले आफु जताभएपनीअबनिरन्तर संगीतमा रमाउने उनिआफैले थुप्रै गीत लेखीसकेको र अरु गीतपनि चाडै नै बजारमाआउने खानले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *