“मंगलम”को ट्रेलर सार्बजनिक

by / 10:31 am No Comments

काठमाण्डौं । लामो समय देखी दर्शकहरुको प्रतिक्षामा रहेको चलचित्र “मंगलम” को ट्रेलर सार्बजनिक भएको छ । छबिराज ओझाको ब्यानरमा शिल्पा पोख्रेलको प्रस्तुति रहेको चलचित्र “मंगलम”  को ट्रेलरमा त्रिकोणात्म प्रेम कथा जसमा  शिल्पा पोख्रेल, पुष्पल खड्का र पृथ्वीराज प्रसाई  लाई देखाइएको छ , साथमा अन्य कलाकारहरु निर शाह, मिथिला शर्मा र साम्रज्ञी राज्यलक्ष्मि शाह पनि देख्न सकिन्छ । नवल नेपाल द्धारा निर्देशित उक्त चलचित्र फागुन २५ गतेबाट हलहरुमा लाग्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *