निताको आइटम डान्समा “बाचुन्जेल पशुपति, मरेपनि पशुपति” सार्बजनिक

by / 4:49 pm No Comments

काठमाण्डौं । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र हुर्रे को दोश्रो गित  “पशुपति” सार्बजनिक गरिएको छ ।
पशुपती परिसर क्षेत्रमा खिचिएको यस भिडियोमा नायिका निता ढुंगानाले आईटम डान्स गरेकी छिन् । कालिप्रसाद बास्कोटा र  झुमा लिम्बुले स्वर दिएको उक्त गितमा कालिप्रसाद बास्कोटाको संगीत दिएका छन् । विक्रम स्वारको नृत्य निर्देशनमा तयार उक्त भिडियोमा निता सगै कलाकार राजराम पौडेल, अंकित खड्का र बिजय मल्ल पनि देखिएका छन् । फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र लाई यम थापाले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *